| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 61 |
मोही लगत कट्टा सिफारिस
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • नागरिकताको प्रतिलिपी • लालपुर्जाको प्रतिलिपि • सम्भव भए सम्म मोहीको मञ्जुरिनामा • चारकिल्ला भित्रका सधियारको सहिछाप भएको सर्जमिन मुचुल्का |
आर्थिक ऐन अनुसार | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 62 |
कोठा खोल्न रोहबरमा बस्ने
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • लालपुर्जाको फोटोकपी • नक्सा पासको फोटोकपी • घर भाडामा बसेको सम्झौता पत्रको प्रतिलिपि • सम्बन्धित घरबेटीको नागरिकताको प्रतिलिपि |
आर्थिक ऐन अनुसार | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 63 |
सामाजिक सुरक्षा भत्ता / बृतिका लागि निवेदन
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • नेपाली नागरिकताको प्रमाण पत्र ,पासपोर्ट साईजको फोटो २ प्रति • जेष्ठ नागरिक अन्यको हकमा ७० बर्ष पुरा भएको • एकल महिलाको हकमा ६० बर्ष पुरा भई निर्देशिका बमोजिम सर्त पुरा गरेको हुनु पर्ने (अबिवाहित भएको सर्जमिन मुचुल्का वा सम्बन्ध बिच्छेदको प्रमाण पत्र ) • बिधुवा महिलाको पतिको मृत्यु दर्ताको प्रमाण र दोस्रो बिवाह नगरेको सिफारिस • अपाङ्गता भएका ब्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र (रातो वा निलो , पुर्ण अपाङ्गताका लागि संरक्षक ,नागरिकता र १ प्रति फोटो नागरिकता /जन्म दर्ता) • दलित र क्षेत्र तोकिएको बालबालिकाका लागि जन्म दर्ता प्रमाण पत्र , अभिभावक ,संरक्षकको नागरिकता र १ प्रति फोटो |
निशुल्क | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 64 |
निशुल्क वा शुल्क स्वास्थ उपचार सिफारिस
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • नागरिकताको प्रमाण पत्र /जन्मदर्ताको प्रमाण पत्र • सम्बन्धित स्वास्थ्य संस्थाको मेडिकल रिपोर्ट |
निशुल्क | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 65 |
मिलापत्र कागज गराउने निवेदन दर्ता सिफारिस
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • नागरिकताको प्रतिलिपि • चालु आ व सम्मको एकिकृत कर तिरेको रसिद |
आर्थिक ऐन अनुसार | — | ७ दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 66 |
जग्गा मुल्याङ्कन सिफारिस
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निबेदन • नागरिकताको प्रतिलिपि • लालपुर्जाको प्रतिलिपि • सर्जमिन मुचुल्का • चालु आ ब मा एकिकृत सम्पति कर तिरेको रसिद |
आर्थिक ऐन अनुसार | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 67 |
संस्था दर्ता सिफारिस
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • संस्था स्थापनाका लागि भएको भेलाको निर्णय प्रतिलिपि • पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि • प्रमाणित बिधान थान १ • ब्यहोरा अनुसारको निवेदन |
आर्थिक ऐन अनुसार | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 68 |
ब्यक्तिगत घटना दर्ता
विवरण हेर्नुहोस्
|
— | क) जन्मदर्ताको लागिः शिशुको बाबु आमाको नागरिकताको प्रमाण पत्र उमेर खुलेको प्रमाण आधारमा परिवारको मुख्य ब्यक्ति वा सबै भन्दा जेठो ब्यक्तिले सुचना दिने ख) मृत्युदर्ताको लागिः मृतकको नागरिकताको प्रमाण पत्र वा जग्गाधनी प्रमाण पत्र वा पेन्सनर भए पेन्सन पट्टा ग) बिवाहदर्ताको लागिः पति पत्नी दुबैको नागरिकताको प्रमाण पत्र यदि ना.प्र प नभएको भए जन्मदर्ता र बाबु आमाको नागरिकता, बिवाहदर्ता भए सोको प्रमाण पत्र सहित दुबै जना उपस्थित हुनु पर्ने घ) बसाईसराई दर्ताको लागिः सम्बन्धित ब्यक्तिको नागरिकताको प्रमाण पत्र, बसाईसराइ आउने सदस्यको नागरिकता वा जन्मदर्ता, आएको ठाउँको आधिकारिक प्रमाण पत्र , बसाईसरि जाने स्थानमा बसोबास गरेको आधिकारिक प्रमाण ङ) सम्बन्ध बिच्छेद दर्ताको लागिः अदालतको निर्णयको प्रमाणित प्रतिलिपि, गाउँपालिकालाई बुझाउनु पर्ने कर बुझाएको प्रमाण, पति वा पत्नीले सम्बन्ध बिच्छेदको सुचना फाराम भरी बुझाउनु पर्ने |
३५ दिन सम्म निशुल्क अन्यथा नियम बमोजिम जरिवाना लाग्ने | — | प्रकृया पुगी आएमा सोही दिन | स्थानिय पञ्जिकाधिकारी | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 69 |
जग्गा धनी पुर्जा हराएको सिफारिस
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल श्रेस्ता उतार • पासपोर्ट साईजको फोटो २ प्रति • एकिकृत सम्पति कर तिरेको रसिदको फोटोकपि |
आर्थिक ऐन अनुसार | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 70 |
बहाल करको लेखाजोखा सिफारिस
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • बहालको सम्झौता पत्र • नागरिकताको फोटोकपि • लालपुर्जाको फोटोकपी • नक्सा पास प्रमाण पत्रको प्रतिलिपि • एकिकृत सम्पति कर तिरेको रसिदको फोटोकपि |
आर्थिक ऐन अनुसार | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 71 |
आर्थिक अबस्था कम्जोर वा बिपन्नता प्रमाणित /आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • नागरिकताको फोटोकपी • सर्जमिन मुचुल्का |
कम्जोर १०० सम्पन्न ५००० | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 72 |
कित्ताकाट सिफारिस
विवरण हेर्नुहोस्
|
— | • जग्गाधनीको निबेदन • नागरिकताको प्रमाण पत्र • जग्गाधनी प्रमाण पुर्जा • जग्गाको प्रमाणित नक्सा |
आर्थिक ऐन अनुसार | — | कम्तिमा ७ दिन | वडा सचिव | कम्तिमा ७ दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 73 |
फरक फरक नाम , थर जन्ममिति र प्रमाणित/दुबै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निबेदन • निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र • नाम थर जन्म मिति फरक परेको प्रमाण पत्रको प्रतिलिपि • सर्जमिन मुचुल्का • चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिदको फोटोकपि • ब्यहोरा खुलेको निवदेन • जग्गाधनी प्रमाण पुर्जा • नेपाली नागरिकताको प्रमाण पत्र • नक्सा पास प्रमाण पत्र • ब्यावशायका लागि भए दर्ता प्रमाण पत्र • चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिदको फोटोकपि |
आर्थिक ऐन अनुसार | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 74 |
अबिबाहित/बिवाहित प्रमाणित सिफारिस
विवरण हेर्नुहोस्
|
— | • ब्यहोरा खुलेको निवेदन • फोटो टाँस सहित गाउँपालिका वाट उपलब्ध निवेदन सहित स्वयम् उपस्थित हुनु पर्ने • ३ वटा पासपोर्ट साईजको फोटो • बुवा वा आमा समेतको सनाखत हुनु पर्ने • सर्जमिन मुचुल्का • बिबाह प्रमाणितको लागि बिवाह दर्ताको प्रमाण पत्र • चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिदको फोटोकपि |
आर्थिक ऐन अनुसार | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |
| 75 |
ब्यापार ब्याबसाय बन्द भएको,संचालन नभएको वा ब्यापार ब्यावशाय हुदै नभएको सिफारिस
विवरण हेर्नुहोस्
|
— | • आफ्नो ब्यवसायको विस्तृत ब्यहोरा सहितको निवेदन पत्र • नागरिकताको प्रमाण पत्र • चालु आ.ब सम्म ब्यवशाय नबिकरण गरेको प्रमाण पत्रको सक्कल • बिदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र • आफनै घर भए चालु आ ब सम्म गाउँपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको रसिद • स्थलगत प्रतिवेदन सर्जमिन मुचुल्का |
आर्थिक ऐन अनुसार | — | प्रकृया पुगी आएमा सोही दिन | वडा सचिव | प्रकृया पुगी आएमा सोही दिन | — | — | In-person | वडा कार्यालय | १ | — | — |