नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
76
बिद्यालय ठाँउसारी सिफारिस विवरण हेर्नुहोस्
— • ब्यहोरा खुलेको निवेदन
• स्बीकृत लिएको प्रमाण पत्र
• ब्यवस्थापन समितिको निर्णय
• पुर्बाधार तयार भएको कागजात बिवरण सहित
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय १ — —
77
जन्म मिति प्रमाणित विवरण हेर्नुहोस्
— • ब्यहोरा खुलेको निवेदन
• जन्मदर्ताको फोटोकपि
• नागरिकताको फोटोकपी
• सर्जमिन मुचुल्का
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय १ — —
78
उद्योग ठाँउसारी सिफारिस विवरण हेर्नुहोस्
— • ब्यहोरा खुलेको निवेदन
• संधियार सहित वडा मुचुल्का
• नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
• घर नक्सा पासको प्रमाण पत्र प्रतिलिपि
• जग्गाधनी प्रमाण पुर्जा
• उद्योग संचालन अन्य ब्यक्तीको जग्गामा राख्नु पर्ने भए घर जग्गा भाडाको संझौता
• वातावरणिय औद्योगिक प्रदुषण नियन्त्रणका उपायहरु र फोहर ब्यवस्थापनका लागि अपनाईने प्रबिधि र सोको ब्यवस्था सम्बन्धि बिवरण
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिदको फोटोकपि
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय १ — —
79
चारकिल्ला प्रमाणित सिफारिस विवरण हेर्नुहोस्
— • ब्यहोरा खुलेको निवेदन
• जग्गाधनी प्रमाण पुर्जा
• प्रिन्ट नक्सा निवेदकको
• नेपाली नागरिकको प्रमाण पत्र र २ प्रति फोटो
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय 1 — —
80
जग्गा नामसारी सिफारिस विवरण हेर्नुहोस्
— • ब्यहोरा खुलेको निवेदन
• नाता प्रमाणित प्रमाण पत्र
• जग्गाधनी प्रमाण पुर्जा
• मृत्यू दर्ता प्रमाण पत्र
• हकबालाको नागरिकताको प्रमाण पत्र
• हकदारहरुको फोटो २/२ प्रति
• अंशबण्डाको हक स्थापित भएको अबस्थामा अंशबण्डा पत्रको प्रतिलिपि
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद फोटोकपि
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय १ — —
81
जग्गाको हक सम्बन्धि सिफारिस(सार्बजनिक,ऐलानी तथा पर्ति जग्गा बाहेक विवरण हेर्नुहोस्
— • ब्यहोरा खुलेको निवेदन
• फिल्ड बुक उतार
• पिन्ट नक्सा
• एकिकृत सम्पति कर तिरेको रसिद
• निबेदकको नेपाली नागरिकताको प्रमाण पत्र
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय १ — —
82
जिबित संगको नाता प्रमाणित सिफारिस विवरण हेर्नुहोस्
— • ब्यहोरा खुलेको निवेदन
• नाता प्रमाणित गर्नेको जन्मदर्ता/नागरिकता
• दुबै पक्षको पासपोर्ट साईजको २/२ प्रति फोटाहरु
• आबश्यकता अनुसार जन्म/बिबाह/मृत्युदर्ता बसाईसराई प्रमाण पत्र
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय १ — —
83
नाबालक सम्बन्धि सिफारिस विवरण हेर्नुहोस्
— • बाबु आमाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
• जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद
• नाबालक खुल्ने थप कुनै कागजात भएमा सो समेत पेश गर्ने
• बुवा वा आमा र नावालक अनिवार्य उपस्थित हुनु पर्ने
• दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय १ — —
84
बैबाहिक अंगिकृत नागरिकता सिफारिस विवरण हेर्नुहोस्
— • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्ष्पट आधार
• साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कार्वाहि चलाएको पुष्टि गर्ने कागजात
• पासपोर्ट साईजको फोटो ४ प्रति
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद
• सर्जिमिन मुचुल्का अनुसुची फाराम
आर्थिक ऐन अनुसार — सोही दिन सर्जमिन मुचुल्का आबश्यक परे १ हप्ता वडा सचिव सोही दिन सर्जमिन मुचुल्का आबश्यक परे १ हप्ता — — In-person वडा कार्यालय १ — —
85
नागरिकताको प्रतिलिपि सिफारिस विवरण हेर्नुहोस्
— • हराएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि छ भने प्रतिलिपि नभए नागरिकता नं सहित अनुसुची फाराम
• ३ प्रति पासपोर्ट साईजको फोटो
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय १ — —
86
नागरिकता सिफारिस विवरण हेर्नुहोस्
— • नागरिकताका अनुसूची फाराम
• बंशजको नाता खुल्ने ब्यक्तिको नागरिकताको प्रमाण पत्र प्रतिलिपि
• नाता खुल्ने ब्यक्तिको सनाखत
• बिबाहित महिलाको लागि बिबाह दर्ताको प्रमाण पत्र प्रतिलिपि
• बसाईसरी आएको हकमा बसाईसराईको प्रमाण पत्र
• पासपोर्ट साईजको फोटो ४ प्रति
• जन्मदर्ताको प्रमाण पत्र
• निवेदकको पिता/पति वा सनाखत गर्ने ब्यक्ति साथमा लिई आउनु पर्ने
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद
आर्थिक ऐन अनुसार — प्रकृया पुगी आएमा सोही दिन वडा सचिव प्रकृया पुगी आएमा सोही दिन — — In-person वडा कार्यालय १ — —