फरक फरक नाम , थर जन्ममिति र प्रमाणित/दुबै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
प्रकृया पुगी आएमा सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• ब्यहोरा खुलेको निबेदन
• निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र
• नाम थर जन्म मिति फरक परेको प्रमाण पत्रको प्रतिलिपि
• सर्जमिन मुचुल्का
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिदको फोटोकपि
• ब्यहोरा खुलेको निवदेन
• जग्गाधनी प्रमाण पुर्जा
• नेपाली नागरिकताको प्रमाण पत्र
• नक्सा पास प्रमाण पत्र
• ब्यावशायका लागि भए दर्ता प्रमाण पत्र

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा सचिव
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—