हाम्रो मिशन

हाम्रो मिसन

“समृद्ध, आत्मनिर्भर र सुशासित साइपाल निर्माण गर्दै गुणस्तरीय सेवा, दिगो विकास, स्थानीय रोजगारी, पर्यटन प्रवर्द्धन तथा प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत समुन्नत नागरिक जीवन सुनिश्चित गर्नु।”