ब्यापार ब्याबसाय बन्द भएको,संचालन नभएको वा ब्यापार ब्यावशाय हुदै नभएको सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
प्रकृया पुगी आएमा सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• आफ्नो ब्यवसायको विस्तृत ब्यहोरा सहितको निवेदन पत्र
• नागरिकताको प्रमाण पत्र
• चालु आ.ब सम्म ब्यवशाय नबिकरण गरेको प्रमाण पत्रको सक्कल
• बिदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
• आफनै घर भए चालु आ ब सम्म गाउँपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको रसिद
• स्थलगत प्रतिवेदन सर्जमिन मुचुल्का
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा सचिव
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—