आर्थिक अबस्था कम्जोर वा बिपन्नता प्रमाणित /आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
कम्जोर १०० सम्पन्न ५०००
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
प्रकृया पुगी आएमा सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• ब्यहोरा खुलेको निवेदन
• नागरिकताको फोटोकपी
• सर्जमिन मुचुल्का
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा सचिव
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—