सामाजिक सुरक्षा भत्ता / बृतिका लागि निवेदन
आवश्यक प्रक्रिया
—
शुल्क
निशुल्क
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
प्रकृया पुगी आएमा सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• ब्यहोरा खुलेको निवेदन
• नेपाली नागरिकताको प्रमाण पत्र ,पासपोर्ट साईजको फोटो २ प्रति
• जेष्ठ नागरिक अन्यको हकमा ७० बर्ष पुरा भएको
• एकल महिलाको हकमा ६० बर्ष पुरा भई निर्देशिका बमोजिम सर्त पुरा गरेको हुनु पर्ने (अबिवाहित भएको सर्जमिन मुचुल्का वा सम्बन्ध बिच्छेदको प्रमाण पत्र )
• बिधुवा महिलाको पतिको मृत्यु दर्ताको प्रमाण र दोस्रो बिवाह नगरेको सिफारिस
• अपाङ्गता भएका ब्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र (रातो वा निलो , पुर्ण अपाङ्गताका लागि संरक्षक ,नागरिकता र १ प्रति फोटो नागरिकता /जन्म दर्ता)
• दलित र क्षेत्र तोकिएको बालबालिकाका लागि जन्म दर्ता प्रमाण पत्र , अभिभावक ,संरक्षकको नागरिकता र १ प्रति फोटो

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा सचिव
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—