नागरिकता सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
प्रकृया पुगी आएमा सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• नागरिकताका अनुसूची फाराम
• बंशजको नाता खुल्ने ब्यक्तिको नागरिकताको प्रमाण पत्र प्रतिलिपि
• नाता खुल्ने ब्यक्तिको सनाखत
• बिबाहित महिलाको लागि बिबाह दर्ताको प्रमाण पत्र प्रतिलिपि
• बसाईसरी आएको हकमा बसाईसराईको प्रमाण पत्र
• पासपोर्ट साईजको फोटो ४ प्रति
• जन्मदर्ताको प्रमाण पत्र
• निवेदकको पिता/पति वा सनाखत गर्ने ब्यक्ति साथमा लिई आउनु पर्ने
• चालु आ.व सम्म एकिकृत सम्पति कर तिरेको रसिद
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा सचिव
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—