मृतक संगको नाता प्रमाणित/सर्जमिन/सिफारिस

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
प्रकृया पुगी आएमा सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
• ब्यहोरा खुलेको निवेदन
• मृतकको मृत्युदर्ताको प्रमाण पत्र
• हकदारहरुको नागरिकताको प्रतिलिपि
• हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति
• सर्जिमन मुचुल्का
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा सचिव
प्रक्रियाका चरणहरू
१
सम्बन्धित कानून
—